सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

काठमाडौं–२ मा दोब्बर मतले अघि बढ्दै स्वतन्त्र पार्टीकी सोबिता गौतम, यस्तो छ मतान्तर

काठमाडौं–२ मा दोब्बर मतले अघि बढ्दै स्वतन्त्र पार्टीकी सोबिता गौतम, यस्तो छ मतान्तर

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर मतले अघि बढेकी छिन् । १ हजार ३०० मत गणना हुँदा गौतमले ४४० मत पाउँदा दोस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २७५ मत पाएका छन् ।

तेस्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती २४६ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले २२२ मत पाएकी छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend