logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • चितवन २ः एमालेको अग्रता कायमै, झिनो मतले रवि पछाडि

    चितवन २ः एमालेको अग्रता कायमै, झिनो मतले रवि पछाडि

    5K
    Shares
    चितवन २ः एमालेको अग्रता कायमै, झिनो मतले रवि पछाडि

    काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

    पहिलो स्थानमा नेकपा एमालले अग्रता कायम राख्दा दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ भने कांग्रेस तेस्रो स्थानमा छ ।

    कूल ७ हजार ४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ३३१ मत पाएका छन् । दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार २ सय २७ पाएका छन् ।

    कांग्रेसका उमेश श्रेष्ठले १२ हजार ३६ मत पाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend