logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • रोल्पामा बर्षमानको फराकिलो अग्रता

    रोल्पामा बर्षमानको फराकिलो अग्रता

    3K
    Shares
    रोल्पामा बर्षमानको फराकिलो अग्रता

    काठमाडौं । रोल्पामा प्रतिनिधि सभातर्फ जारी छ । मतगणनामा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् ।

    ७ हजार ६ सय ३५ मत गन्दा पुनले ४ हजार ५५७ मत पाएका छन् ।

    एमालेका उम्मेदवारले १ हजार ८४६ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ३९६ मत पाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend