logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, विष्णु पौडेल पछाडि

    रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, विष्णु पौडेल पछाडि

    7K
    Shares
    रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, विष्णु पौडेल पछाडि

    रुपन्देही । प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ४२८ मतले पछि परेका छन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलभन्दा पछि परेका हुन् ।

    सो क्षेत्रमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ३ हजार ३१९ मत पाएका छन् । एमालेका उम्मेदवार विष्णु पौडेलले २ हजार ८९१ मत पाएका छन् ।

    राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरले २ हजार २९४ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend