logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मालाई सुरुवाती अग्रता

    रुकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मालाई सुरुवाती अग्रता

    5.5K
    Shares
    रुकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मालाई सुरुवाती अग्रता

    काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई सुरुवाती अग्रता मिलेको छ ।

    ७३७ मत गणना गर्दा शर्माले ३५९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नन्दलाल देवकोटाले २४९ मत प्राप्त गरेका छन् यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपककुमार मल्लले ७० मत प्राप्त गरेका छन्

    गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार तारक केसीले २७ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend