logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका महेश यादव निर्वाचित

    सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका महेश यादव निर्वाचित

    5.4K
    Shares
    सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका महेश यादव निर्वाचित

    सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी–२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।

    उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

    उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend