logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इलाम–२ मा सुवास नेम्वाङले बढाए अग्रता

    इलाम–२ मा सुवास नेम्वाङले बढाए अग्रता

    10.9K
    Shares
    इलाम–२ मा सुवास नेम्वाङले बढाए अग्रता

    इलाम । इलाम क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले मतान्तर बढाएका छन्।

    उनले २८ सय १५ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २७ सय १७ मत पाएका छन्।

    राष्ट्रिय जनमुक्तिका केपी पालुङ्वाले ७ सय ९१ मत पाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend