logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • गोरखा-२ मा प्रचण्ड तेब्बर भन्दा बढी मतान्तरले अगाडि

    गोरखा-२ मा प्रचण्ड तेब्बर भन्दा बढी मतान्तरले अगाडि

    3.4K
    Shares
    गोरखा-२ मा प्रचण्ड तेब्बर भन्दा बढी मतान्तरले अगाडि

    गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा तेब्बर बढी मतान्तरले अगाडि छन् ।

    दाहालले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका हुन् । २ हजार १० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले दाहाललाई पछ्याइरहेका छन् ।

    नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रोमा छन् । मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् । यहाँ अहिलेसम्म १२ हजार ६ सय १५ मत गणना भएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend