logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इलाम २ मा कांग्रेसको अग्रता, एमालेका सुवास नेम्वाङ दोस्रो

    इलाम २ मा कांग्रेसको अग्रता, एमालेका सुवास नेम्वाङ दोस्रो

    6.8K
    Shares
    इलाम २ मा कांग्रेसको अग्रता, एमालेका सुवास नेम्वाङ दोस्रो

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन्। उनी सत्तागठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कासँग प्रतिस्पर्धामा छन्।

    मत परिणाम यसप्रकार छः
    डम्बर बहादुर खड्का– ३७५६
    सुवास चन्द्र नेम्वाङ– ३४५५


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend