logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बझाङमा एमालेका ऐन महरले लिए अग्रता

    बझाङमा एमालेका ऐन महरले लिए अग्रता

    4.7K
    Shares
    बझाङमा एमालेका ऐन महरले लिए अग्रता

    काठमाडौं । बझाङमा प्रारम्भिक मत गणनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।

    एमालेका ऐनबहादुर महरले २१० मत ल्याएका छन् भने दोस्रोमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले १७७ मत पाएका छन् ।

    केही समयअघि गणना सुरू भएको उक्त क्षेत्रमा अहिले मतगणना जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend