logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्घाखाँचीमा एमालेका टोपबहादुरको अग्रता

    अर्घाखाँचीमा एमालेका टोपबहादुरको अग्रता

    3.5K
    Shares
    अर्घाखाँचीमा एमालेका टोपबहादुरको अग्रता

    अर्घाखाँची । अर्घाखाँचीमा जारी मतगणनामा नेकपा एमाले उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन् । मत गणना अन्तिम चरणमा पुगेका बेला रायमाझीले अग्रता कायमै राखेका हुन् ।

    सार्वजनिक पछिल्लो मतपरिणामअनुसार रायमाझीले २३ हजार ७२७ मतसहित अग्रता कायम गर्दा कांग्रेसकी पुष्पा भुसालले २१ हजार a६६४ मतले पछ्याइरहेकी छन् ।

    रायमाझी र भुसालको मतान्तर २ हजार ६३ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल १ हजार ६८६ मतसहित तेस्रो स्थानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend