logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • इलाम– २ मा एमालेका नेम्वाङको अग्रता कायमै

    इलाम– २ मा एमालेका नेम्वाङको अग्रता कायमै

    5.5K
    Shares
    इलाम– २ मा एमालेका नेम्वाङको अग्रता कायमै

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभातर्फ नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ले अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ८ हजार २९६ मत पाएका छन् ।

    कांग्रेस उमेदवार डम्बर खड्काले ७ हजार ६९९ मत ल्याएका छन् । उपाध्यक्ष नेम्वाङले पछिल्लो केही घण्टाबाट अग्रता कायमै राखेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend