logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • भक्तपुरमा महेश बस्नेत निरन्तर पछाडि, यस्तो छ अवस्था

    भक्तपुरमा महेश बस्नेत निरन्तर पछाडि, यस्तो छ अवस्था

    15.8K
    Shares
    भक्तपुरमा महेश बस्नेत निरन्तर पछाडि, यस्तो छ अवस्था

    भक्तपुर। भक्तपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता महेश बस्नेत पछि परिरहेका छन् । उनलाई नेपाली कांग्रेसका दुर्लभकुमार थापाले निरन्तर पछाडि पारिरहेका हुन् ।

    अहिले महेश बस्नेत ५ सय ४७ मतले पछि परेका छन् । दुर्लभ थापाले २१ हजार ३ सय ८८ मत ल्याउँदा महेश बस्नेतले २० हजार ८ सय ४१ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले ५ हजार ७ सय २३ र राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ५ सय ८७ मत ल्याएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend