logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सप्तरी–३ (२) मा जनमत पार्टीका साह विजयी

    सप्तरी–३ (२) मा जनमत पार्टीका साह विजयी

    3.3K
    Shares
    सप्तरी–३ (२) मा जनमत पार्टीका साह विजयी

    सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (२) मा जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन् । उनले १० हजार ८६२ मत ल्याएर विजयी भएका हुन् ।

    साहका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उमेदवार विदेश्वर प्रसाद यादव विक्कीले १० हजार ८१४ मत प्राप्त गरे । यो सँगै सप्तरीको प्रदेशसभाका तीन सिट जनमतले जितेको छ ।

    सप्तरी २ को (२)मा सतिश कुमार सिंह र (२) मा महेशप्रसाद यादव निर्वाचित भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend