logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपन्देही ५ (२) मा जनमत पार्टीका गुप्ता विजयी

    रुपन्देही ५ (२) मा जनमत पार्टीका गुप्ता विजयी

    2.6K
    Shares
    रुपन्देही ५ (२) मा जनमत पार्टीका गुप्ता विजयी

    रुपन्देही । रुपन्देही जिल्ला को निर्वाचन क्षेत्र नम्बर ५ को २ मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन्। पूर्व सांसद समेत रहेका नेपाली काग्रेसका फकरुद्दिन खान लाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि निर्वाचन आयोगले अझै घोषणा गरेको छैन।

    गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याएमा छन् भने खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । निर्वाचन क्षेत्र ५ (१) मा नेकपा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकाल अगाडि रहेका छन् । रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे काग्रेसका र भरत कुमार शाहभन्दा फराकिलो मत अन्तरले अगाडि छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend