logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • गुल्मी–१ मा प्रदीप ज्ञवालीको शुरुवाती अग्रता

    गुल्मी–१ मा प्रदीप ज्ञवालीको शुरुवाती अग्रता

    4.5K
    Shares
    गुल्मी–१ मा प्रदीप ज्ञवालीको शुरुवाती अग्रता

    काठमाडौँ । गुल्मी–१ को मतगणनाको प्रारम्भिक अपडेट सार्बजनिक भएको छ । शुरुवाती गणनामा नेकपा एमालेका प्रदीप ज्ञवाली अग्रता लिएका छन् ।

    प्राप्त मत विवरण अनुसार ज्ञवालीले ५७७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ५०७ मत प्राप्त गरेका छन् ।

    गुल्मी–१ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएपछि आजदेखि मात्र मतगणना सुरु भएको हो ।

    त्यस्तै गुल्मी२ मा भने एमालेका गोकर्ण विष्टले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गरिसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend