
काठमाडौं । काठमाडौं- ६ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्।
यस्तो छ, अन्तिम मत विवरण-
शिशिर खनाल/रास्वपा- २०२०४
सर्वेन्द्र खनाल/एमाले- ८९११
भीमसेनदास प्रधान/कांग्रेस- ८८०५
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend