logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • गुल्मी-१ मा प्रदीप ज्ञवाली १५३ मतले अघि

    गुल्मी-१ मा प्रदीप ज्ञवाली १५३ मतले अघि

    4.6K
    Shares
    गुल्मी-१ मा प्रदीप ज्ञवाली १५३ मतले अघि

    गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले १३०७ मत ल्याएका छन्।

    अहिलेसम्म २६३४ मत गणना गर्दा उनी १५३ मतले अघि छन्।

    नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ११५४ मत ल्याएका छन्।

    यहाँ मतगणना जारी छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend