logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पर्सा १ मा जसपाका प्रदिप यादव विजयी

    पर्सा १ मा जसपाका प्रदिप यादव विजयी

    4.6K
    Shares
    पर्सा १ मा जसपाका प्रदिप यादव विजयी

    पर्सा । पर्सा क्षेत्र नम्वर १ बाट जसपाका प्रदिप यादव निर्वाचित भएका छन् । यादवले २२ हजार ५३७ मत प्राप्त गरेर विजयी भएका हुन् ।

    यस्तै स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले २० हजार ९१७ मत प्राप्त गरेका छन् भने राप्रपाका किरणमान डंगोलले २ हजार ६५१ र लोसपाका लक्ष्मणलाल कर्णले १ हजार ११७ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend