सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेस सुवाल विजयी भएका छन्। नेकपा एमालेका नवराज गेलाललाई पराजित गर्दै सुवाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।

सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुँदै गर्दा उनका प्रतिस्पर्धी गेलालले ११ हजार ९६८ मत प्राप्त गरे।

यस्तै, राप्रपाका भरत बहादुर खड्काले ९ हजार ३०३ र माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत प्राप्त गरेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend