logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सप्तरी १ को (२) मा जनमतका सकिल मियाँ निर्वाचित

    सप्तरी १ को (२) मा जनमतका सकिल मियाँ निर्वाचित

    3.9K
    Shares
    सप्तरी १ को (२) मा जनमतका सकिल मियाँ निर्वाचित

    जनकपुरधाम । जनकपुरधाम सप्तरीको निर्वाचन क्षेत्र नं.१ को (ख) मा जनमत पार्टीका सकिल मियाँ निर्वाचित भएका छन्।

    मियाँ ६ हजार २७२ मतान्तरले निर्वाचित भएका हुन्। मियाँले १६ हजार १६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुदम्वर यादवले ९ हजार ८८८ र नेपाली कांग्रेसका बद्री नारायण महत्मान यादवले ६ हजार ६१० मत ल्याए।

    जनमतले हालसम्म मधेस प्रदेशमा पाँचवटा प्रदेशसभा सदस्य पदमा जित निकालेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend