logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिराहा–४ (१) मा जनमत पार्टीका साह विजयी

    सिराहा–४ (१) मा जनमत पार्टीका साह विजयी

    3.1K
    Shares
    सिराहा–४ (१) मा जनमत पार्टीका साह विजयी

    सिराह । सिराहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा (क) बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का महेन्द्र पासवानलाई पराजित गरेका हुन् ।

    निर्वाचन क्षेत्र नं ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार साहले ८ हजार २ सय २९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत प्राप्त गरे ।

    यस्तै, नेकपा (एमाले) का प्रकाश महासेठ ६ हजार ८ सय ७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend