logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपन्देही– २ मा विष्णु पौडेलको अग्रता

    रुपन्देही– २ मा विष्णु पौडेलको अग्रता

    8.9K
    Shares
    रुपन्देही– २ मा विष्णु पौडेलको अग्रता

    बुटवल । रुपन्देही– २ मा हालसम्म ४९ हजार ४९२ मत गनिएको छ। हालसम्मको गणनामा नेकपा एमालेले अग्रता बनाइरहेको छ।

    एमालेका विष्णु पौडैलले १६ हजार ५९३ मत ल्याएका छन्। यस्तै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछ्याइरहेका छन्। उनले १५ हजार ६१८ मत ल्याएका छन्।

    यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले १३ हजार ४४४ मत ल्याएका छन्। उनलाई सत्ता गठबन्धनको समेत साथ रहेको छ।

    यस क्षेत्रमा अझै ३१ हजार ३८८ मत गन्न बाँकी छ। हालसम्मको गणनामा एमालेका पौडेलले ९७५ मतको अग्रता लिएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend