logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुवास नेम्वाङले बढाए अग्रता

    सुवास नेम्वाङले बढाए अग्रता

    6.7K
    Shares
    सुवास नेम्वाङले बढाए अग्रता

    काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । इलाम २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेम्वाङले १३ हजार ३११ मतका साथ अग्रता बनाएका हुन् ।

    यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११ हजार ८५३ मत पाएका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले १ हजार ६९ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend