धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा (क) बाट नेकपा (माओवादी केन्द्र) का रमेश धामी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नेपालु चौधरीलाई १२४ मतको झिनो मतान्तरले पराजित गरी उनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।