logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कैलाली–५ प्रदेश सभा (१) बाट माओवादीका धामी निर्वाचित

    कैलाली–५ प्रदेश सभा (१) बाट माओवादीका धामी निर्वाचित

    2.4K
    Shares
    कैलाली–५ प्रदेश सभा (१) बाट माओवादीका धामी निर्वाचित

    धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा (क) बाट नेकपा (माओवादी केन्द्र) का रमेश धामी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

    आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नेपालु चौधरीलाई १२४ मतको झिनो मतान्तरले पराजित गरी उनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend