logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • ज्ञानेन्द्रबहादुर कार्की २४६ मतले अगाडि

    ज्ञानेन्द्रबहादुर कार्की २४६ मतले अगाडि

    4.6K
    Shares
    ज्ञानेन्द्रबहादुर कार्की २४६ मतले अगाडि

    इनरुवा । सुनसरी प्रतिनिधिसभा क्षेत्र नं। ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । शनिबार मध्याह्न १२ बजेसम्मको मतगणनाअनुसार कार्कीले नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई २४६ मतले पछि पारेका हुन् ।

    कार्कीले २२ हजार ७१७ मतसहित अग्रता लिनुभएको छ भने कुसियैतले २२ हजार ४७१ मत ल्याएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले मतगणना जारी रहेको छ । त्यस्तै, सुनसरी ४ मा सात वटा वडामा मत गन्न बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend