logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी

    रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी

    3K
    Shares
    रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी

    बुटवल । नेकपा (एमाले)का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र ३ (ख) का उम्मेदवार तुलसीप्रसाद चौधरी विजयी भएका छन् । एमालेका चौधरीले नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २०१ मतको अन्तरले पराजित गरेका हुन् ।

    शनिवार सम्पन्न निर्वाचन परिणाम अनुसार चौधरीले १६ हजार ३९४ मत पाउँदा ढकालले १६ हजार १९३ मत प्राप्त गरे । चौधरी २०७४ सालको निर्वाचनमा पनि लुम्बिनी प्रदेशसभा सदस्यमा सोही क्षेत्रबाट विजयी एका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend