logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजेन्द्र महतोलाई पराजित गर्दै महेन्द्र राय यादव निर्वाचित

    राजेन्द्र महतोलाई पराजित गर्दै महेन्द्र राय यादव निर्वाचित

    8K
    Shares
    राजेन्द्र महतोलाई पराजित गर्दै महेन्द्र राय यादव निर्वाचित

    सर्लाही । सर्लाही–२ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

    जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार यादव २२ हजार ६३१ मत प्राप्त गरेका छन्।

    त्यस्तै, उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २० हजार १६५ मत प्राप्त गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend