logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनसरी–२ बाट एमालेका भीम आचार्य विजयी

    सुनसरी–२ बाट एमालेका भीम आचार्य विजयी

    3.3K
    Shares
    सुनसरी–२ बाट एमालेका भीम आचार्य विजयी

    सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएका छन् । उनले ३२ हजार ८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतो महतले २६ हजार ५८ मत प्राप्त गरेका छन्।

    आचार्य यसअघि प्रदेश नं १ को मुख्यमन्त्रीसमेत बनेका थिए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापाले १९ हजार ३ सय ८६ मत ल्याएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend