logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनसरी–१ मा मतान्तर बढाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ

    सुनसरी–१ मा मतान्तर बढाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ

    2.7K
    Shares
    सुनसरी–१ मा मतान्तर बढाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ

    सुनसरी । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले अग्रता बढाएका छन् । ६२ हजार ४४८ मत गणना हुदाँ गोमाले १३ हजार ११७ मत पाएका छन् ।

    उनी प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का अशोक राईभन्दा ४१० मतले अगाडि छन् । राईले १२ हजार ७०७ मत पाएका छन् ।

    नेकपा ९माओवादी केन्द्र०का मुक्सामहाङ मेन्याङ्बोले १० हजार ११६ मत ल्याएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend