logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पर्वतमा भरुवा बन्दुकसहित एक जना पक्राउ

    पर्वतमा भरुवा बन्दुकसहित एक जना पक्राउ

    2.8K
    Shares
    पर्वतमा भरुवा बन्दुकसहित एक जना पक्राउ

    काठमाडौँ । अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका २ देउपुरका २४ वर्षीय सागर जैसीलाई अवैध एकनाले भरुवा बन्दुकसहित आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले जैसीको घर तलासी गर्दा कालो कम्बलले बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेपछि उनलाई पक्राउ गरेको जनाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend