
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बस्दैछ । प्रवक्ता जगन्नाथ खतिवडा पार्टीको चुनावी परिणामबारे समीक्षा गर्न मध्यान्ह १२ बजे बैठक बोलाइएको हो ।
बैठकमा चुनावी समीक्षासहित पार्टीको भावी रणनीतिबारे छलफल हुनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend