logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • देश दक्षिणपन्थी बाटोमा जाने खतरा बढ्यो, सतर्क रहनुपर्छः माधव नेपाल

    देश दक्षिणपन्थी बाटोमा जाने खतरा बढ्यो, सतर्क रहनुपर्छः माधव नेपाल

    2.3K
    Shares
    देश दक्षिणपन्थी बाटोमा जाने खतरा बढ्यो, सतर्क रहनुपर्छः माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी बाटोमा जान सक्ने खतरा रहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय तीनकुनेमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष नेपालले निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताए ।

    अहिलेको अवस्थामा गठबन्धन दलसँगको सहकार्यलाई अघि बढाएरै लानुपर्ने उनको भनाइ छ । त्यस्तै अध्यक्ष नेपालले निर्वाचनका क्रममा इलाममा विसङ्गति देखिएको र पुनः मतदानको लागि कानूनी बाटोमा जाने विषयमा पार्टीभित्र छलफल भएको समेत बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend