logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    3.1K
    Shares
    पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । पर्सा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पर्साको प्रसौनी गाउँपालिका–५ सखुवा टाली चोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने अन्दाजी ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ​मंगलबार राति ८ः४०मा महुवनबाट रामनगरीतर्फ चटपटे बिक्री गरी ठेलामा जाँदै गर्दा नम्बर नखुलेको ट्याक्टरको ठक्‍करबाट उनको मृत्यु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend