logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रहेनन् चीनका पूर्वराष्ट्रपति जियाङ जेमिन

    रहेनन् चीनका पूर्वराष्ट्रपति जियाङ जेमिन

    1.9K
    Shares
    रहेनन् चीनका पूर्वराष्ट्रपति जियाङ जेमिन

    एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ।

    चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको बताएको छ।

    जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए। उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend