logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देशभर थप ७ जनामा कोभिड संक्रमण, ३० जना संक्रमित निको

    देशभर थप ७ जनामा कोभिड संक्रमण, ३० जना संक्रमित निको

    2.2K
    Shares
    देशभर थप ७ जनामा कोभिड संक्रमण, ३० जना संक्रमित निको

    काठमाडौँ । नेपालमा थप ७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    देशभर गरिएको ४ सय ५४ पिसिआर परीक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

    कोभिडका कारण गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ७८ सक्रिय सक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend