logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिरहामा पेस्तोलसहित दुई जना पक्राउ

    सिरहामा पेस्तोलसहित दुई जना पक्राउ

    3.2K
    Shares
    सिरहामा पेस्तोलसहित दुई जना पक्राउ

    काठमाडौं । सिरहामा प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सिरहा गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल १ थान सहित २ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्।

    इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend