logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • स्याङ्जा २ मा धनराज गुरुङसँग दुई हजार मतान्तरले पछि परिन् पद्मा अर्याल

    स्याङ्जा २ मा धनराज गुरुङसँग दुई हजार मतान्तरले पछि परिन् पद्मा अर्याल

    4.2K
    Shares
    स्याङ्जा २ मा धनराज गुरुङसँग दुई हजार मतान्तरले पछि परिन् पद्मा अर्याल

    काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पद्मा अर्यालसँगको मतान्तर दुई हजार पुर्‍याएका छन् ।

    बिहीबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ४७६ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ४६९ मत पाएकी छन् ।

    ४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गरेको थियो । तर बुधबार निर्वाचन आयोगले पुनस् मतदान नगर्ने निर्णय गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend