logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ

    गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ

    3.9K
    Shares
    गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ

    काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–४ शिवसागर चोकबाट अवैध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। २ केजी ५ सय ग्राम अवैध गाँजासहित लालबन्दी नगरपालिका–५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको हो।

    अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले जाँच गर्ने क्रममा अवैध गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend