logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच खुमलटारमा भेटवार्ता, के भयो छलफल ?

    अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच खुमलटारमा भेटवार्ता, के भयो छलफल ?

    2.8K
    Shares
    अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच खुमलटारमा भेटवार्ता, के भयो छलफल ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

    पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुबै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको खुमलटार स्रोतले बतायो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend