logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव महासेठ

    अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव महासेठ

    2.5K
    Shares
    अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव महासेठ

    काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । आज (सोमबार) सचिव महासेठ प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

    चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी भइरहेका बेला महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डको सचिवालयले छलफल भएको पुष्टि भएपनि थप विषय खुलाउन चाहेन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend