logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • महानगरको गेटमा सुकुम्बासीको प्रदर्शन

    महानगरको गेटमा सुकुम्बासीको प्रदर्शन

    3K
    Shares
    महानगरको गेटमा सुकुम्बासीको प्रदर्शन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि भूमिहीनहरूले मंगलवार पनि प्रदर्शन जारी राखेका छन् । बस्तीमा महानगरपालिकाले डोजर चलाउने तयारी गरेपछि आन्दोलित भएका सुकुम्बासीहरूले मंगलवार काठमाडौं महानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका हुन् ।

    आफूहरूको बसोबासको वैकल्पिक व्यवस्था नगरी बस्ती नहटाउन माग गर्दै आएका उनीहरूले प्रदर्शनलाई निरन्तर जारी राखेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend