logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनमत पार्टीका अध्यक्ष राउतले भेटे राष्ट्रपति भण्डारीलाई

    जनमत पार्टीका अध्यक्ष राउतले भेटे राष्ट्रपति भण्डारीलाई

    3.1K
    Shares
    जनमत पार्टीका अध्यक्ष राउतले भेटे राष्ट्रपति भण्डारीलाई

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    राउत र राष्ट्रपतिबिचको भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend