logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बुधबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    बुधबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    2.6K
    Shares
    बुधबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको मूल्य यथावत रहेको छ । योसँगै आज प्रतितोला सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।

    हिजो सुन्तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend