logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला

    सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला

    3K
    Shares
    सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला

    जनकपुधाम । सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला परेको छ । सर्लाही गाउँपालिका ६ नौकिलवाका देवशरण रायकी १० वर्षीया छोरी उषा कुमारी यादवको शव पोखरीमा फेला परेको हो ।

    मंगलबार बिहानै उषा घरबाटै हराएकी थिइन् । खोजतलास गर्ने क्रममा सोही दिन साँझ साढे ५ बजे घरबाट करिब ४ सय मिटर पूर्व पर्ने रत्नेश्वर रायको पोखरीमा मृत फेला परको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend