logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

    एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

    2.3K
    Shares
    एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

    काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र चुनावपछिको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बुधवार बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो १ बजेका लागि बैठक राखिएको छ । महासचिवको संयोजकत्वमा रहेको केन्द्रीय कार्यालयमा ३ उपमहासचिव र पार्टीका ७ जना सचिव रहन्छन् ।

    चुनावको अन्तिम नतिजा आइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन बैठक बस्न लागेको एक नेताले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend