logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चोलेन्द्रले लिए महाभियोग निष्प्रभावी भएको पत्र, सर्वोच्च अदालत जाँदै

    चोलेन्द्रले लिए महाभियोग निष्प्रभावी भएको पत्र, सर्वोच्च अदालत जाँदै

    2K
    Shares
    चोलेन्द्रले लिए महाभियोग निष्प्रभावी भएको पत्र, सर्वोच्च अदालत जाँदै

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग निष्प्रभावी भएको पत्र बुझेका छन् । आज (बुधबार) संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको हो ।

    उक्त पत्र बुझेसँगै निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् ।

    संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार मंसिर २१ गते बुधबार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइएको छ । निलम्बित प्रधानन्यायाधीश जबरासमेत अन्य ५ वटा निकायलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाइएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend