मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नामिबियाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

नामिबियाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

शृंखलाअन्तर्गत नामिबियासँग भएको पहिलो खेल वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले एक एक अंक बाँढेका थिए।

दोस्रो खेलमा स्कटल्यान्ड ३ विकेटले विजयी भएको थियो।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend