logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • फेरि बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

    फेरि बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

    3.4K
    Shares
    फेरि बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । हिजो स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको छ ।

    सुनको भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो ९९ हजार ३ सय रुपैयाँ थियो ।

    यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend